धादिङ स्पेशल / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति
Pageutter

धादिङका राजन अधिकारी बने प्रेस सेन्टर बागमतीकाे उपाध्यक्ष

Nikantha Na Pa
धादिङका राजन अधिकारी बने प्रेस सेन्टर बागमतीकाे उपाध्यक्ष

धादिङ : सिन्धुपाल्चोककाे सुकुटे स्थित भोटेकोशी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपालकाे पाँचौ अधिबेशनबाट अध्यक्षमा मकवनपुरका ध्रुव अधिकारी चयन हुँदा धादिङका राजन अधिकारी उपाध्यक्षमा चयन भएका छन् ।

अध्यक्ष पदका आकाङ्क्षी प्रेस सेन्टर नेपाल धादिङका निवर्तमान अध्यक्ष समेत रहेका अधिकारी उपाध्यक्षमा बन्न राजी भएपछि कार्यसमितिको सबैपदमा सर्वसम्मत नेतृत्व चयन भएकाे जनाईएकाे छ ।

Sahid Memorial
Pageutter
Pageutter

नव निर्वाचित कार्यसमितिको समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अन्जली तामाङ, महासचिवमा नविन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भिर बिक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

Between Description 4

अधिवेशनको उद्धघाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
25 %
 Like
25 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3