धादिङ स्पेशल / नेपाल / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल / कृषि/सहकारी
Pageutter

साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

Nikantha Na Pa
साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित

धादिङ : साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ ।

शुक्रवार धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको नेतृत्वमा १५ सदस्यिय संचालक समितिको चयन भएको हो ।

Sahid Memorial
Pageutter
Pageutter

अधिबेशनबाट उपाध्यक्षमा रमेश खतिवडा, सचिबमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया ,कमल बहादुर गुरूङ,धुर्वराज बिश्वकर्मा,छविन्द् नारायण श्रेष्ठ ,नारायण खड्का,बद्री प्रसाद अधिकारी,रन्जना पाठक,मिना तामाङ ,राम कुमार श्रेष्ठ ,चक्र बहादुर लम्साल र कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित भएका छन् ।

Between Description 4

यसै गरि अधिबेशनबाट लेखा सुपरिबेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3