शिक्षा / गाउँ-समाज

गृहपृष्ठ शिक्षा / गाउँ-समाज
Pageutter

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि सुरु

Nikantha Na Pa
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि सुरु

धादिङ : एसईईको मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डले परीक्षा तालिका आज सार्वजनिक गर्ने जनाएको छ।

Sahid Memorial
Pageutter
Pageutter

यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो।

Between Description 4

गत बिहीबार एसईईको नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3