धादिङ स्पेशल / थाक्रे / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे / गाउँ-समाज
Pageutter

धादिङमा एकजना मृत फेला

Nikantha Na Pa
धादिङमा एकजना मृत फेला

धादिङ धादिङमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

थाक्रे गाउँपालिका वडा नम्बर २ स्थित हुलाकडाँडा नजिकै स्थानिय ४५ बर्षिय बसन्त राई मृत अवस्थामा फेला परेका हुन् ।

Sahid Memorial
Pageutter
Pageutter

पृथ्वी राजमार्ग अन्र्तगत सडक छेउबाट अन्दाजी ३ मिटर तल राईको शव शनिबार दिउँसो घोप्टो अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Between Description 4

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3