धादिङ स्पेशल / कला/साहित्य / मनोरञ्जन

गृहपृष्ठ धादिङ स्पेशल / कला/साहित्य / मनोरञ्जन
Pageutter

’म्हर्की स्युरुङरुङ स्वदेश तथा बिदेशमा भाइरल बन्दै

Nikantha Na Pa
’म्हर्की स्युरुङरुङ स्वदेश तथा बिदेशमा भाइरल बन्दै

धादिङ : २ साता अगाडी मात्रै रिलिज गरिएको ,म्हेन्दोमाया गीत (मर्कि श्युरुङरुङ) बोलको गीतले स्वदेश तथा विदेशमा तहल्का पिटिरहेको छ।

मुख्य गरि स्वदेश तथा विदेशमा रहेका  नेपाली नागरिकहरुले टिकटक ,फेसबुक र युटयुबमा निकै राम्रो प्रशंसा गरिरहेका छन।अरू तामाङ भाषाको गीत भंदा,यो गीत बिरलै चलेको गीत हो ,२ प्रेमी र प्रेमिकाको बीचको प्रेम सम्बन्धलाई झल्काउने यो गीत, छोटो समयमा नै चर्चा परिचर्चा हुने गीतहरु मध्येकै ऐतिहासिक गीत हुन ।

आफुले गायका गीत हिट हुदा अहिले गायक मंग्रेसा र गायिका वाइवा दङग छिन,धार्मिक ,संस्कृतिक, मौलिक शब्दहरुले सिर्जना गरिएको उक्त गीतमा ,भुगोल र तामाङ जातीहरुको रितीरिवाज, नब जोडीको चर्चा गरिएको छ, जुन अहिले भाइरल भएकै कारण गैर तामाङहरु लगायत, क्षेत्री बाहुन, मगर( गुरुङ, राई ,नेवार ,घलेले समेत यो गितमा टिकटक भिडियो बनाइएको बनाई रहेको छ। 

गाउँ, शहर, सडक, बनजङगल, कोठा , आंगन, गाडि ,स्वदेश,विदेश, विद्यार्थी,शिक्षक , बाल बच्चा, युवा युवती देखि बृद्दावस्था उमेर सम्मकाले समेत रुचाई रहेका छन । म्हेन्दोमायाँ गीत सङ्गितमा आधुनिकताको बर्चस्व भैरहेका बेला,यो गित बजारमा आए लगत्तै स्रोता दर्शकले  साच्चै नै मौलिक गीतलाई कति माया र मन पराउंदो रहेछ,भन्ने ज्वलन्त उदाहरण प्रष्ट अनुभुती  गर्न सकिन्छ।

Sahid Memorial
Pageutter
Pageutter

     यो गीत तामाङ समुदायका चर्चित म्हेन्दो माया गायक ,यु।बि मग्रेस र लोक दोहोरी गायिका एवम म्हेन्दोमाया गायिका मन माया वाईवाले गाएका हुन भने,यो गायिका मन माया वाईवाले आफनै लगानीमा निकालेका हुन ।

Between Description 4

     करिब ३ बर्ष अगाडि नै अडियो रेकर्ड गरिएको म्हर्की स्युरुङरुङ गीत, मिति २०८० जेठ १५ गते एक समाहरोहका बीच मनमाया वाइबा अफिसियल युट्युब च्यानलबाट शार्बजनिक गरिएको हो।

     दुई हप्ताको अन्तरालमा ४१ हजार भन्दा बढी दर्शकले यो गीत हेरिसकेका छ्न।धादिङ र नुवाकोटको सिमानामा पर्ने टुंडी र नकुर डाँडामा छायांकन गरिएको यो भिडियोमा मर्नेन तामाङ,सिररोङ मनङ्थेन,सुरेश वाइबा, सीता पंचथेन तामाङ्ग, स्मृती दोङ तामाङ र मायाँ थोकर सहितको कलाकारहरुले परम्परागत मौलिक पहिरणमा अभिनय गर्दा साच्चै नै लोभलाग्दो र आकर्षक देखिन्छ। यो गितलाइ राजकिङ वाइबाको निर्देशन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3