कृषि तथा पशुपन्छी विकास मन्त्रीद्वारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निरीक्षण
भैरहवा : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साेमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सो क्रममा मन्त्री अधिकारीले परियोजन...